‘होटल व्यवसायलाई पर्यटनमैत्री बनाऔं’
बुटवल, २७ पुस । होटल व्यवसायलाई मर्यादित र व्यवस्थीत वनाउदै पर्यटनमैत्री वनाउनु पर्नेमा एक कार्यक्रममा जोड दिईएको छ ।
सनिवार बुटवलमा भएको होटल तथा रेष्टुरेण्ट ब्यबसायी संघ रुपन्देहीको १४ औँ साधारण सभा तथा सातौं अबिधेशन उद्घाटन कार्यक्रममा शुभकामना मन्त्व्य व्यक्त गदै होटल ब्यबसायलाइ मर्यादित र ब्यबस्थित वनाउुन पर्नेमा जोड दिए । नेपालमा पर्यटन बिकासको प्रचुर सम्भावना रहेको बताउदै उनिहरुले होटल ब्यबसायलाई पर्यटन मैत्री बनाउनु पर्नेमा जोड दिए । अधिवेशनको उद्घाटन गर्दै पुर्व मन्त्री तथा बर्तमान सभासद् एवं नेकपा एमालेका सचिव बिष्णु पौडेलले ब्यबसायलाइ मर्यादित र ब्यबस्थित बनाउँदै राष्ट्र निर्माणमा योगदान गर्न आग्रह गरे । पाहुनाको सत्कार नै आफ्नो धर्म ठान्ने प्रकृतीको भएकोले होटल ब्यबसायको प्रबद्र्धन गर्न जरुरी रहेको उनको भनाई छ ।
सो अवसरमा संघलाइ सहयोग पुराउने बिभिन्न महानुभावहरुलाइ सम्मान तथा पुरस्कार बितरण गरिएको थियो । सो अवसरमा संचार क्षेत्रबाट यसक्षेत्रको पर्यटन बिकासमा उल्लेख्य टेवा पुराएको भन्दै नेपाल टेलिभिजनका बुटवल सम्बाददाता तथा यस क्षेत्रका पहिलो ब्यबसायिक फोटोे पत्रकार एवं पर्यटन सम्बन्धी बिभिन्न बृत्तचित्र निर्माता हरिश ढकाललाइ उत्कृष्ठ पर्यटन पत्रकारिता पुरस्कार—२०७० प्रदान गरिएको थियो ।
संघका अध्यक्ष महेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कायक्रममा नेपाल होटल ब्यबसायी महासंघका अध्यक्ष अमृत भुजेल, बरिष्ठ उपाध्यक्ष भास्कर राज काफ्ले, महासचिव हिराध्वज शाह, सहायक प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा, वुटवल उद्योग वाणिज्यसंघका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिपक ज्ञवाली, रुपन्देही व्यापार संघका अध्यक्ष टंक पोख्रेल नेकपा एमालेका जिल्ला अध्यक्ष भोजप्रसाद श्रेष्ठ, नेपाली काँग्रेसका नगर सभापति खेलराज पाण्डे, एनेकपा माओबादीका कृष्ण पोखरेल, नेकपा माओबादीका शरद ओली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । अधिवेहनले नया“ नेतृत्व चयन गर्ने संघले जनाएको छ ।

0 comments
तपाईंको प्रतिकृया