छुट अफरले ग्राहकको भिड
बुटवल २१ माघ – सिलाई तथा कपडामा भारी छुट दिए पछि बुटवल ८ नेपालगञ्ज स्थित श्रेष्ठ टेलरिङ सेन्टरमा ग्राहकको भिड लागेको बताईएको छ ।
‘श्रेष्ठ टेलरिङ सेन्टरको छुट अफर : हुनुहोस स्टान्डर’ नाम दिईएको उक्त छुट अफर कार्यक्रमले ग्राहकको मन जित्न सफल भएको हो । सेवा विस्तारको अवसरमा श्रेष्ठ टेलरिङले छुट अफर ल्याएको हो ।
उक्त टेलरिङ सेन्टरले मंगरवार देखी ५ दिनको लागी कपडा सहित सिलाई प्याकेजमा भारी छुट दिएको छ । कपडाको गुणस्तर हेरी प्याकेजमा ६ हजार रुपैया र ७ हजार रुपैया मा कोट,पाईन्ट र सर्ट उपलव्ध गराउने अफरले ग्राहकको भिड वढेको संचालक जीवन परियारले बताए । उनले भने –‘ ग्राहकको चाप वढेको छ ।’
गुणस्तरीय कपडा र स्तरीय सिलाई भएकाले ग्राहकको मन जित्न सफल भएको उनको भनाई छ । हाई क्वालिटीको कपडामा २५ प्रतिशत सम्म छुट दिईएको छ ।

0 comments
तपाईंको प्रतिकृया