आर्थिक अध्यादेश पेस
काठमाडौँ , १९ माघ । व्यवस्थापिका–संसद्को बैठकमा अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले आर्थिक अध्यादेश पेस गरेका छन ।
उनले सेवा र कार्यहरूका लागि सञ्चित कोषबाट रकम झिक्ने र खर्च गर्ने अधिकारको व्यवस्था गर्ने अध्यादेश २०६९, सेवा र कार्यहरूका लागि सञ्चित कोषबाट रकम झिक्ने र खर्च गर्ने अधिकारको व्यवस्था गर्ने अध्यादेश २०७०, विनियोजन अध्यादेश २०६९, आर्थिक अध्यादेश २०६९, राष्ट्र ऋण उठाउने अध्यादेश २०६९, कसुरजन्य सम्पत्ति तथा साधन ९रोक्का, नियन्त्रण तथा जफत० अध्यादेश २०७०, विनियोजन अध्यादेश २०७०, आर्थिक अध्यादेश २०७० र राष्ट्र ऋण उठाउने अध्यादेश २०७० पेस गरेका हुन । रासस

0 comments
तपाईंको प्रतिकृया