राष्ट्रपतिद्धारा बहुमतको सरकार बनाउन आह्वान
काठमाडौं २० माघ । राष्ट्रपति डा. रामबरण यादबले बहुमतको सरकार गठन गर्न दलहरुलाई आग्रह गरेका छन् । राष्ट्रपतिको कार्यालयले एक विज्ञप्ति जारी गरी अन्तरिम संविधानको धारा ३८ ९१० बमोजिम सहमतीय सरकार गठन गर्न गरिएको आग्रह विफल भएकाले बहुमतीय प्रक्रियाबाट सरकार गठनको प्रक्रिया सुरु गर्न आग्रह गरेको हो।
सहमतिमा सरकार गठन गर्न राष्ट्रपतिले माघ १२ मा दिएको समयसीमा आइतबार सकिएको छ । निर्धारित सयममा दलहरु सहमतिमा पुग्न नसकेपछि बहुमतीय सरकार गर्न राष्ट्रपतिले आग्रह गरेका हुन् ।
सहमतिमा सरकार गठन गर्न राष्ट्रपतिले माघ १२ मा दिएको समयसीमा आइतबार सकिएको छ । निर्धारित सयममा दलहरु सहमतिमा पुग्न नसकेपछि बहुमतीय सरकार गर्न राष्ट्रपतिले आग्रह गरेका हुन् ।

0 comments
तपाईंको प्रतिकृया