एस्कोनद्धारा अन्तरक्रिया तथा भेटघाट
बुुटवल १८ माघ – एक्टीभ सोसियल सर्कल अफ नेपाल (एस्कोन) बुटवलले सनिवार शंकरनगर वन वाटिकामा भेटघाट अन्तरक्रिया तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा सहभागीहरुले एस्कोनले सामािजक क्षेत्रमा पुराएको योगदानको चर्चा गदै अझै समाजसेवामा लाग्नु पर्नेमा जोड दिएका थिए ।
सो अवसरमा संस्थाका अध्यक्ष केदार प्रसाद खनालले पेशा व्यवसायको व्यस्तताको दौरान पनि संस्थाका सदस्यहरु क्रियासिल भएर लागेको बताउदै आगामीदिनहरुमा अझै समाजसेवामा संस्थालाई क्रियासिल बनाउने बताए । कार्यक्रममा संस्थाका सल्लाहकारहरु ,पुर्व अध्यक्षहरु नारायण नेपाल, खेम जिसी, तथा पदाधीकारी सदस्यहरुको सहभागिता रहेको संस्थाका लेखा संयोजक कमल थापा क्षेत्रीले जानकारी दिए ।
संस्थाका उपाध्यक्ष लेखमान श्रेष्ठ (श्रवण) , सचिव डिपी खनाल कार्यक्रम संयोजक तथा कोषाध्यक्ष सुरेश पराजुली लगायतले संस्थाको उदेश्यलाई आत्मसाथ गरी कार्यक्रमहरु भईरहेको बताए । सामाजिक क्षेत्रमा स्वच्छीक सेवा गर्ने उदेश्यले स्थापना भएको उक्त संस्थाले स्थापना कालदेखी नै सचेतनाका कार्यक्रम, स्वास्थ्य शिक्षा क्षेत्रमा सहयोग गदै आएको छ ।

0 comments
तपाईंको प्रतिकृया