फेवा फाइनान्सको नाफा ८ करोड २७ लाख
काठमाडौं २१ माघ । पोखरामा प्रधान कार्यालय रहेको फेवा फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको पुस मसान्तमा ८ करोड २७ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।
फाइनान्स्को व्याज आम्दानी पाँच करोड २० लाख रुपैयाँले बढेपछि नाफ बढेको हो । गत वर्ष १२ करोड ६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको फाइनान्सले चालू आवमा १७ करोड २५ लाख रुपैयाँ व्याज आम्दानी गरेको आज प्रकाशित वित्तीय विवरणमा उल्लेख छ । फाइनान्सले गत वर्षको यसै अवधिमा ५ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

0 comments
तपाईंको प्रतिकृया