करुणा भईन मिस बुटवल
२९ युवतीहरुलाई पछाडी पार्दे करुणाले मिस वुटवलको उपाधी पाएकी हुन । बुटवल मलिनचोक तिनकुनेकी १७ वर्षिय सारदा केसी फस्ट रनरअप घोषित भईन । सेकेण्ड रनरअप बुटवल वेश क्याम्पकी कविता भारती भईन ।
१ सय ६२ सिएम उचाईकी २० वर्षिय भारतीले १० हजार नगद पुरस्कार पार्यन भने मिस बुटवलको उपाधी चुम्न सफल करुणाले २५ हजार नगद पाईन । फस्ट रनरअपमा सिमित हुन पुगेकी सारदाले नगद १५ हजार रुपैया प्राप्त गरिन ।
नारीहरुलाई सामाजिक क्षेत्रमा अग्रसर बनाउनको लागी बुटवल फेसन डट कम र एस ओर एस प्रालि बुटवलले मिस बुटवल २०७० को आयोजना गरेका थिए ।


0 comments
तपाईंको प्रतिकृया