निर्णायक आन्दोलनको तयारी : गजुरेल
चितवन ४ फागुन। नेकपा माओवादीका उपाध्यक्ष सीपी गजुरेलले निर्णायक आन्दोलन गर्ने तयारी सुरु गरेको बताएका छन् । संविधान, राष्ट्रिय स्वाधिनता र जनजीविकाका लागि आन्दोलनको सुरुमा गाउँगाउँसम्म अभियान चलाएको उनको भनाई थियो ।
नेकपा माओवादी चितवनले आईतवार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष गजुरेलले भने– हाम्रो आन्दोलन शान्तिपुर्ण हुन्छ क्रान्तिकारीका लागि हिंसामा जानु अन्तिम विकल्प हो ।’
भारतसग जोडिएको नेपालको सीमाक्षेत्र ठोरीको स्थलगत भ्रमणबाट फर्किएका उनले सो क्षेत्रमा भारतले नेपाली भुमीको अतिक्रमण गरेको बताए । माईती नेपालले नेपाली भुमीमा निर्माणगर्न लागेको आवासगृह रोक्नेसम्मको ज्यादती गर्न भारत लागेको भन्दै सो मुद्धालाई राष्ट्रिय र अन्तराष्ट्रियकरण गरिने दावी गरे ।

0 comments
तपाईंको प्रतिकृया