Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
आजदेखि मौसममा सुधार हुने

काठमाडौं,४ फागुन  – आजदेखी मौसममा सुधार आउने भएको छ । शुक्रबार बिहानदेखि सुरु भएको वर्षा र हिमपात आजदेखि रोकिने भएको छ ।
बर्षा र हिमपातले मुलुकका अधिकांश क्षेत्रको जनजीवन प्रभावित भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार राजधानीलगायत मुलुकभरि भएको वर्षाका क्रम आज अपराह्नसम्म जारी रहने छ । आज साँझबाट बर्षा देशभरी नै रोकिने छ ।

0 comments

तपाईंको प्रतिकृया