फर्निचर उद्योग संघमा नयां नेतृत्व
बुुटवल १० फागुन– बुटवल फर्निचर उद्योग संघको १४औं वार्षिक साधारण सभा तथा सार्तौ अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले माधव पौडेलको अध्यक्षतामा १५ सदस्यि नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।
जस्को प्रथम उपाध्यक्षमा नरेश कुमार श्रेष्ठ, द्धितिय उपाध्यक्षमा विष्णु पाण्डे, महासचिवमा सुरेन्द्र ज्ञवाली, सचिव विष्णु भण्डारी, कोषाध्यक्षमा तेजप्रशाद पराजुली सर्वसमत चयन भएका छन ।
त्यसैं गरी सदस्यहरुमा नरवहादुर घर्ती, पदमलाल शाक्य, चक्र खड्का, बुद्धबहादुर शारु, नेत्रबहादुर रुचाल, गोपाल अधिकारी, सावित्रा तण्डन, कुलप्रसाद पराजुली लगाएत चयन भएका छन् । तिन जना सदस्यहरु पछि मनोनित गरिने तथा निर्वतमान अध्यक्ष पदेन रहने व्यवस्था विधानमा रहेकोले जम्मा १९ सदस्य पुर्ण कार्यसमिति बन्ने प्रथम उपाध्यक्ष नरेशकुमार श्रेष्ठले बताए । सो कार्यक्रमको उद्घाटन गर्दै पूर्व सभासद् सूर्यप्रसाद प्रधानले शान्ति र संविधान पछि औंद्योगिक बिकास र आर्थिक क्रान्ति तर्फ मुलुक उन्मुख हुने बताए ।
संघका अध्यक्ष सूर्यप्रसाद शर्मा सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष बोनिन पिया, उद्योग वाणिज्य संघका कोषाध्यक्ष उज्वल कसजु, उद्योग व्यापार संगठनका खेमनारायण पराजुली, नेपाली काग्रेसका खेलराज पाण्डे, एनेकपा माओवादीका मनोज राना, संघका पूर्व अध्यक्ष विष्णुकुमार श्रेष्ठ, बनपैदावार संघका महासचिव दिनेश रेग्मी, विष्णु पाण्डे, नरेश श्रेष्ठ, लगायतले बोलेका थिए ।

0 comments
तपाईंको प्रतिकृया