शिक्षामा प्रतिफल आएन: सचिव
बुटवल,७ फागुन –शिक्षा सचिव नारायण गोपाल मलेगोले सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी अनुसारको प्रतिफल नआएको बताएका छन । सरकारले यो आर्थिक बर्षमा कूल बजेटको १६ प्रतिशत अर्थात् ८१ अरब बजेट छुट्टाएको बताउदै उनले अपेक्षित परिणाम आउनका लागि सरोकारवालाहरु शिक्षा क्षेत्रको बिकासमा लाग्नुपर्नेमा जोड दिए ।
तिलोत्तमा माध्यमिक बिद्यालय बुटवल ८ को स्वर्ण महोत्सव मूल समारोहको बुधबार उद्घाटन गर्दै उनले सामुदायिक बिद्यालयले नतिजा सुधार जरुरी रहेको बताए ।
बिद्यालयका प्राचार्य तथा सदस्य सचिब बाबुराम बिश्वकर्माले प्रतिबेदन पेश गर्दै बिद्यालयलाइ समयानुकूल परिवर्तनको खांचो रहेको बताउदैै बिद्यालयका धेरै योजनाहरु रहेपनि आर्थिक समस्याले अघि बढ्न असहज भएको उल्लेख गरे ।
स्वर्ण महोत्सव मूल समितिका संयोजक चित्रमान गौचनको अध्यक्षता तथा पूर्व बिद्यार्थि समाजका अध्यक्ष मनोज भट्टराइको संचालनमा भएको कार्यक्रमका अबसरमा स्थानिय बिकास अधिकारी पेशल कुमार पोख्रेलले बिद्यालयको शैक्षिक तथा भौतिक बिकासका लागि सरकारी अनुदान तथा सहयोग मात्र प्रर्याप्त नहुने भन्दै स्थानीयहरु पनि जुट्नु पर्ने बताए । वि.स. २०२० मा स्थापना भएको बिद्यालयमा हाल ५ सय २३ जना बिद्यार्थी अध्ययनरत छन् ।
सचिव नारायण गोपाल मलेगोले सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी अनुसारको प्रतिफल नआएको बताएका छन । सरकारले यो आर्थिक बर्षमा कूल बजेटको १६ प्रतिशत अर्थात् ८१ अरब बजेट छुट्टाएको बताउदै उनले अपेक्षित परिणाम आउनका लागि सरोकारवालाहरु शिक्षा क्षेत्रको बिकासमा लाग्नुपर्नेमा जोड दिए ।

0 comments
तपाईंको प्रतिकृया