क्याननको वार्षिकोत्सव
बुटवल,
२ फागुन । बुटवल १० सुख्खानगर स्थित क्यानन उच्च माध्यमिक विद्यालयले
शुक्रबार १७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
विद्यालयका अध्यक्ष थानेश्वर पौडेलको अध्यक्षता तथा अतिरिक्त क्रियाकलाप प्रमुख दिनेश खड्काको सञ्चालनमा भएको कार्यक्रममा रुपन्देहीका जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद अधिकारीले बालबालीकाहरुलाई सभ्य नागरिक बनाउनु आजकौ चुनौती भएको उल्लेख गरे ।
कार्यक्रममा अभिभावक सघं रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली विद्यालयका सस्ंथापक सदस्यहरु दोलराज पाण्डे, ऋषिराम पाण्डे, कार्यवहाक प्राचार्य बेदनिधि घिमिरे, सहायक प्राचार्य गंगालाल प्रधान, साइन रेसुङगा बैकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोडैल , अभिभावक दिनबन्धु शर्मा, मनिषा ज्ञवाली लगायतले बोल्दै विद्यार्थीको चौतर्फी विकासका लागि अभिभावक , विद्यार्थी र शिक्षकविचकोे सम्बन्धलाई प्रगाढ बनाउनुपर्नेमा जोड दिएका थिए ।
सोही अवसरमा जेष्ठ नागरिकहरु इन्द्रमणी पौडेल, तेजप्रसाद पाण्डे, दुर्गा प्रसाद भण्डारी, चन्द्रकला पौडेल लाई सम्मान गरिएको थियो । यस्तै वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगिताका उत्कृष्ठ विद्यार्थीहरु तथा शिक्षकलाई समेत सम्मान गरिएको थियो ।

0 comments
तपाईंको प्रतिकृया