Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सकियो श्रेष्ठको छुट अफर

बुटवल २६ माघ– बुटवल नेपालगञ्ज रोड स्थित श्रेष्ठ टेलरिङ सेन्टरले सेवा विस्तारको असरमा आयोजना गरेको छुट अफर कार्यक्रम सनिवार समापन भएको छ ।
सेन्टरले माघ २१ गते देखी ५ दिनको लागी सिलाई तथा कपडामा भारी छुट सहितको प्याकेजमा  कपडाको गुणस्तरको आधारमा ६ हजार रुपैया र ७ हजार रुपैयामा कोट पाईन्ट र सर्ट उपलव्ध गराउने छुट अफर ल्याएको थियो । ‘श्रेष्ठ टेलरिङ सेन्टरको छुट अफर : हुनुहोस स्टाण्डर’ नाम दिइएको उक्त कार्यक्रम सोचे भन्दा वढि सफल भएको संचालक जीवन परियारले जानकारी दिए । ‘ग्राहकको चाहना स्किम समय थप होस भन्ने थियो थप्न सकेनौ हामी , क्षमाप्राथी छौ ।’ उनले भने–‘ छुट अफर कार्यक्रमले हामीलाई थप हौसला दिएको छ । श्रेष्ठ टेलरिङ सेन्टरले अफर कार्यक्रममा सहभागी हुने ग्राहक वर्ग तथा अन्य नियमित ग्राहकहरुलाई धन्यवाद समेत ज्ञापन गरेको छ ।  सेन्टरले कपडा खरिदमा विशेष छुटलाई निरन्तरता दिने जनाएको छ ।

0 comments

तपाईंको प्रतिकृया