संगम र मदरल्याण्ड विजयी
बुटवल ४ फागुन । ए डिभिजन जिल्ला क्षेत्रिय लिग फुटवल प्रतियोगिता अन्र्तरगत आइतवार सम्पन्न खेलमा पोखराको संगम क्लव र कैलालिको मदरल्याण्ड क्लवले जित हात पारेका छन ।
समुह ख अन्र्तरगत उपाधिको निकै दावेदार मानिएको पा्रेख्रेलि क्लव संगमले आफ्नो दोसा्रे खेलमा सिराहाको हिमकस्तुरि क्लवलाइ ४–० ले पराजित गर्यो । संगमका लागि खेलको पहिलो हाफको ३०औ मिनेटमा जर्सि नं १२ का राकेश गुरुङले गोल गरे ।हिमकस्तुरिलाइ निकै दवावमा राखेको संगमका लागि दोसा्रे गोल जर्सि नं १३ का टंक गुरुङको नाममा रह्यो ।
त्यस्तै एकपछि अर्को गर्दै आक्रमण वुनेको पोखरेलि क्लवका लागि तेसा्रे गोल खेलको ७० औ मिनेटमा जर्सि नं १७ का किरण थापाले गरे भने भने त्यसको १० मिनेटपछि जर्सि नं १० का विमल रानाले गोल गरि टोलिलाइ ४–० ले अगाडि वढाए ।यो जितसँगै संगमको स्पष्ट ६ अकं भएको छ भने २ वटै खेल हारेको हिमकस्तुरिले कुनै अकं जोड्न सकेको छैन । खेलमा संगमको तर्फवाट जर्सि नं ११ का कुमार गुरुङ,जर्सि नं १३ का टंक गुरुङ,र जर्सि नं१९ का अरुन केसिले पहेलो कार्ड पाएका थिए ।त्यस्तै समुह ख अन्र्तरगत आइतवारनै सम्पन्न अर्को खेलमा कैलालिको मदरल्याण्ड क्लवले चितवनको नारायणगढ फुटवल क्लवलाइ २–०ले पराजित गरेको छ ।

0 comments
तपाईंको प्रतिकृया