सेमेस्टर प्रणाली लागू नगर : विद्यार्थी संगठन
काठमाडौँ १० फागुन । अखिल क्रान्तिकारी लगायत १२ विद्यार्थी सङ्गठनले त्रिभुवन विश्वविद्यालयले लागू गर्न लागेको सेमेस्टर प्रणाली खारेजीको माग गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
अखिल क्रान्तिकारी को केन्द्रीय कार्यालय बागबजारमा बसेको विद्यार्थी सङ्गठनहरुको बैठकले बिना तयारी एकलौटी ढङ्गले सेमेस्टर प्रणाली लागू गर्न लागिएको भन्दै विरोध कार्यक्रम तय गरिएको हो ।
यसअघि नेपाल विद्यार्थी सङ्घ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन९क्रान्तिकारी०लगायतका विद्यार्थी सङ्गठनले भने सेमेस्टर प्रणाली लागू गर्नु जायज भएको भन्दै त्रिवि पदाधिकारीसँग सहमति गरेका थिए ।

0 comments
तपाईंको प्रतिकृया