Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
अबैध चल्ला बरामद

नवलपरासी  ७ फागुन । जिल्ला प्रहरी कार्याल नवलपरासीको प्रहरीको गस्ती टोलीले वुधवार एक हजार ७ सय अबैध कुखुराका चल्ला बरामद गरी नष्ट गरेको छ ।
 बरामद गरीएका चल्ला आज पशु क्वारेन्टाईनका प्राबिधिकको रोहबरमा नष्ट गरीएको छ ।  नवलपरासी जिल्लाकको सिमाबर्ति गेरमी गाँउ बिकास समिति ६ बाट अबैध चल्ला बरामद गरेको प्रहरी निरीक्षक शुभास गैरेले जानकारी दिए  ।

0 comments

तपाईंको प्रतिकृया