शानदार जितसँगै इन्टर फाइनलमा
दिपक न्यौपाने
वुटवल ७ फागुन
वुटवलमा जारि राष्ट्रिय ए डिभिजन क्षेत्रिय जिल्ला लिग फुटवल प्रतियोगितामा रुपन्देहिको इन्टर स्पोर्टस् क्लव फाइनलमा प्रवेश गरेको छ ।
वुधवार फिफा टेक्निकल सेन्टर देविनगरमा भएको सेमिफाइनल खेलमा इन्टरले समुह ख अन्र्तरगतको उपविजेता मोरङको समा्रट स्पोर्टिङ क्लवलाइ ४–१ ले स्तव्ध पार्यो ।जित निकाल्ने दाउमा रहेका दुवै टोलि शुरुवातदेखि नै आका्रमक रणनितिका साथ मैदानमा उत्रेका थिए ।सेतो जर्सीमा मैदानमा उत्रेको इन्टरले निलो जर्सिमा उत्रेको पुर्वेलि समा्रट क्लवविरुद्ध पहिलो हाफदेखि नै रवाफिलो प्रदर्शन गर्यो ।
खेलको पहिलो हाफको शुरुवाति केहि समय मैदानमा जमे पनि अग्रता भने घरेलु टोलि इन्टरले लियो ।डिवक्स एरियाभित्र समा्रटका डिफेन्डरले हेन्डवल गरेपछि इन्टरले ३४ मिनेटमा पेनाल्टि पायो र जर्सि नं १० का मनोज गुरुङले कुनै गल्ति नगरि वललाइ जालि चुमाए र इन्टर १–०ले अगाडि वढ्यो ।त्यसपछि केहि दवाव महशुस गरेको पुर्वेलि क्लवका लागि खेलको ४४ औ मिनेटमा जर्सि नं ९ का विशाल तामाङले रातोकार्ड खानुनै दुर्भाग्य वन्यो ।
मुख्य रेफ्रि दिपेश खनाललाइ अपशव्द वोलेपछि तामाङ रातो कार्ड खाएर मैदानवाहिरीए पछि १० खेलाडिमा सिमित समा्रटले आफ्नो पुरानो लय विर्सेको थियो ।पहिलो हाफको अन्त्यतिर जर्सि नं१४ का अशोक गुरुङको प्रहार आकाशिदा इन्टरले फेरि अग्रता लिने मौका चुकायो ।त्यस्तै दोसा्रै हाफको १२ औ मिनेटमा गुरुङको सटिक प्रहारले सहि दिशा लिन सकेन ।एकपछि अर्को गर्दै आक्रमण वुनेको इन्टरका लागि दोसा्रे हाफको १४ औ मिनेटमा जर्सि नं १० का मनोज गुरुङको पासमा १४ का अशोक गुरुङले गोल गरे ।

0 comments
तपाईंको प्रतिकृया