क्यान्सर पिडितलाई आर्थिक सहयोग
बुटवल २१ माघ– विश्व क्यान्सर दिवशको अवसरमा रोट्याक्ट क्लव अफ बुटवल साउथले मजुवा निवासी क्यान्सर पिडित पविसरा विकलाई आर्थिक सहयोग प्रदान गरेको छ ।
क्लवका विजय पाण्डेको संयोजकत्वमा स्वास्थ्य सहयोग कोष खडा गरी सो कोषमा जम्मा भएको १५ हजार रुपैया आर्थिक सहयोग गरेको हो । संस्थाका संस्थापक अध्यष विवेक प्रधान , अध्यष युवराज ढकाल, निर्वाचित अध्यक्ष धु्रुव केसी लगायत स्थानिय वासिन्दाको उपस्थितीमा सहयोग रकम हस्तान्तरण गरिएको थियो । सो अवसरमा स्थानिय वुद्धिजिवी महेन्द्र अर्यालले क्लव लोक कल्याणकारी काम गरेको भन्दै धन्यवाद दिएका थिए । कार्यक्रमको संचालन रितेश ज्ञवालीले संचालन गरेका थिए ।

0 comments
तपाईंको प्रतिकृया