Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
आईतबारबाट १२ घण्टा लोडसेडिङ

काठमाडौं, २४ माघ । नेपाल विद्युत प्राधिकरणले आईतबारबाट दैनिक १२ घण्टाको दरले लोडसेडिङ गर्ने जनाएको छ ।   प्राधिकरणले दैनिक ११ घण्टा गर्दै आएको लोडसेडिङको समय बढाएको हो ।
  अब साताको ८४ घन्टा विद्युतभार कटौती हुने भएको छ । यसअघि हप्तामा ८० घण्टा विद्युतभार कटौती हुँदै आएको थियो ।

0 comments

तपाईंको प्रतिकृया