लखन थापालाई प्रथम शहिद घोषणा गर्न माग
बुटवल २९ माघ– शहिद लखन थापालाई प्रथम शहिदको सम्मान दिन माग गरिएको छ । वि सं २०५६ सालमा शहिद घोषणा गरिएको थापालाई प्रथम शहिदको घोषणा गरी फागुन २ गतेलाई सार्वजनिक विदा घोषणा गर्न माग गरिएको हो ।
तत्कालिन राणा शासनको विरोधमा उत्रिदा उनलाई विसं १९३३ फागुन २ गते फासी दिएर हत्या गरिएको थियो । गोरखाका थापा आफै नेपाली सेनाको जागिरे थिए ।
गोरख गणमा सेनाको जागिर खाएका शहिद थापाले सेनाको जागिर त्यागेर राणा शासनको अन्याय अत्याचार र उत्पीिडनको मुक्तिको लागी विद्रोह गरेका थिए । त्यतीखेर जयसिं चुमीमगर शुकदेव गुरुङ लगायतले शहादत प्राप्त गरेका थिए । उनिहरुलाई अहिले सम्म शहिद घोषणा गरिउको छैन । नेपाल मगर संघ रुपन्देहीका अध्यक्ष दलवहादुर विरकट्टाले जयसिं चुमीमगर शुकदेव गुरुङलाई पनि शहिद घोषणा गर्नु पर्ने माग गरे । उनले लखन थापालाई प्रथम शहिद घोष्णा गरी सरकारले फागुन २ गते सार्वजनिक विदा दिन सरकारसंग माग गरे ।
शहिद सप्ताह फागुन २ गते शुरु गर्न पनि माग गरिउको छ । यसै विच १३७ औ शहिद लखन थापा माग स्मृती दिवश विभिन्न कार्यक्र गरी मनाईने भएको छ । विगतमा जस्तै रयाली गरी यो दिवश मनाउन लागेको स्मृती दिवश मुल तयारी समितीका संयोजक माथवर सिं सलामीगमरले जानकारी दिए । फागुन २ गते शहिद लगनथापाको शालिक भएको वुटवल राजमार्ग चौराहामा कार्यक्रम गरी स्मृती दिवश मनाउन लागिएको उनले जानकारी दिए ।

0 comments
तपाईंको प्रतिकृया