संबिधानसभाले जनताको संबिधान बनाउछ : खांण
बुटवल, ७ फागुन – नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा सबिधानसभाका सदस्य बालकृष्ण खांणले दोश्रो संबिधानसभाले जनताको संबिधान बनाउने बताएका छन ।
सेमलार ३ मा रहेको नवरत्न उच्च माध्यमिक बिद्यालयको ५३ औं बार्षिकोत्सव तथा अभिभाबक दिवसको बुधबार उद्घाटन गर्दै खांणले संबिधान निर्माणका लागि दलहरु बिच एकता र समझदारि आबश्यक रहेको बताए ।
नेता खांणले जनताको संबिधानका लागि दलहरु गम्भिर बन्दै गएको उल्लेख गर्नुभयो नेपालको अहिलेको शिक्षा नीति समय सुहाउदो रुपमा परिस्कृत गर्नुपर्नेमा बताए ।

0 comments
तपाईंको प्रतिकृया