Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
प्रधानमन्त्रि कोईरालाद्धारा मन्त्रिपरिषद् विस्तार

काठमाडौ १३ फागुन– प्रधानमन्त्री सुशील कोइरालाले मंगलवार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
उनले  आठ मन्त्री र एक राज्यमन्त्री तथा एमालेका १० मन्त्रीलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न गरेका हुन् । मन्त्रीहरुलार्इ राष्ट्रपति भवन शीतल निवासमा एक समारोहका  साँझ ५ बजे  पद तथा गोपनियताको सपथ खुवाइएको हो ।
 नेपाली कांग्रेसबाट महामन्त्री प्रकाशमान सिंहले उपप्रधान तथा स्थानीय विकासमन्त्रीका रुपमा समथ लिए भने एमाले उपाध्यक्ष वामदेव गौतमले उपप्रधान तथा गृहमन्त्रीका रुपमा सपथ लिएका थिए । कांग्रेस सभापति कोइराला माघ २७ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

0 comments

तपाईंको प्रतिकृया