संसारकै सस्तो भ्यालेन्टाइन गिफ्ट
भ्यालेन्टाइन गिफ्ट भन्नासाथ हामी गुलावको फूल, चकलेट, गरगहना यस्ता कुरा सम्झन्छौं । आफ्नो पार्टनरलाई गिफ्ट दिने यी पुरानो तरिकादेखि वाक्क हुनुभएको छ र केही सिर्जनशील तरिकाको खोजीमा हुनुहुन्छ भने तपाईका लागि अमेरिकी एक पुरुष प्रेरणाका स्रोत हुनुसक्छन् ।
बिबाहसम्बन्धी फोटोग्राफी गर्ने कान्नसका जेसी बेल हेइलले आफ्नी पत्नीलाई यस्तो अमूल्य उपहार दिएका छन जसको बजार भाउ केही रुपैयाँ पनि पर्दैन् ।
ख्बभिलतष्लभुक नषतहेइलले हेरक दिन आफ्नी पत्नीको तारिफ गर्दै उनी किन आफ्ना लागि ‘खास’ लाग्छिन भन्ने कारण खुलाएका छन् । स्टेशनरीमा पाइने पँहेलो नोटमा हरेक दिन उनले एउटा कारण लेख्दै त्यसलाई भिडियो शैलीमा वेबसाइटमा अपलोड गर्छन् । ‘म उनका लागि सय दिन माया गर्छु’ शीर्षकमा उनले हरेक दिन यस्तो भिडियो अपलोड गरिरहेका छन् । यसरी भिडियो अपलोड गर्न थालेको २५ दिन भयो ।
उनले खेलेका छन्–तिमीले मेरो कथा सुन्छ्यौ, तिमीले कपाल नमिलाई घर बाहिर जान दिन्नौ, मैले कल्पना गरेको भन्दा तिमी धेरै सुन्दर छौं, मैले बिर्सेका कुराहरु तिमी सम्झाइदिन्छौं जस्ता मार्मिक शब्दहरुमार्फत् उनले आफ्नी श्रीमतीको बखान गरेका छन् ।
यो आइडियालाई धेरैले रुचाएका छन् । कतिपय महिलाले अहिलेको दुनियाँमा पनि यस्तो पुरुष पाइन्छ भन्दै डाह ब्यक्त गरेका छन् ।
उनी अझै ७५ दिन आफ्नी श्रीमतीका गुण र प्रेम गर्नुको कारण लेखेर वेबसाइटमा अपलोड गर्ने योजनामा छन् ।

0 comments
तपाईंको प्रतिकृया