Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
व्यस्त सडकमा गाईको भिड

बुटवलको  व्यस्त सडकमा गाईको भिड । सरोकारवाला निकायले छाडा चौपाया नियन्त्रणमा चासो नदिदा यातायात आवागमनमा समेत अफ्टयारो परेको टफिक व्यवस्थापनमा बसेका प्रहरी बताउछन । तस्वीर: सुपरखबर डट कम

0 comments

तपाईंको प्रतिकृया