दलहरुको सहमतीमा स्थानीय निर्वाचन : खांड
बुटवल १ चैत्र । नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्रि बालकृष्ण खांडले सत्ता साझेदारी तथा प्रतिपक्षमा रहेका दलको सहमतीमा स्थानीय निर्वाचनको मिति तोक्नु पर्ने बताएका छन ।
उनले राष्ट्यि मुद्धाहरुमा सबैको सहमती लिएर कांग्रेस अघि बढ्ने बताए । प्रेस युनियन रुपन्देहीले आज विहान गरेको पत्रकार सम्मेलनमा प्रतिपक्षमा रहेको एमाओवादीको समेत राय सल्लाह लिएर स्थानीय निर्वाचनको मिति घोषणा गर्ने बताए ।
उनले १२ वुदे सहमतीको आधार भत्काउन नहुने बताउदै सहमतीको प्रयत्नलाई कांग्रेसले अन्तिम सम्म पनि जारी राख्ने बताए । अर्काे प्रसंगमा नेता खाडले घनावस्ती भएको बुटवलबाट रेलमार्ग विस्तार नहुने आश्वस्त पारे । उनले मन्त्रि र भौतिक तथा योजना मन्त्रालयका अधिकारीसंगको भेटमा बुटवल भैरहवा जस्तो घना बस्ति भएको स्थानबाट रेलमार्ग विस्तार गर्ने असम्भव रहेको बताएको जानकारी दिए ।

0 comments
तपाईंको प्रतिकृया