रोट्¥याक्टद्धारा शैक्षिक सामागी वितरण
बुटवल २८ फागुन– विश्व रोट्¥याक्ट दिवशको अवसरमा रोट्याक्ट क्लव अफ वुटवल डाउन टाउनले विहिवार शैक्षिक सामागी वितरण गरेको छ ।
बुटवल १२ स्थित मानवज्ञान उमाविका गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई अध्यययनमा टेवा पुराउने उदेश्यले शैक्षिक सामार्गी वितरण गरिएको क्लवले जनाएको छ । क्वलका अध्यक्ष वावुराम वन्जाडेको अध्यक्षता तथा सचिव मधु भट्टराईको संचालनमामा कार्यक्रममा क्वलका पुर्व अध्यक्ष दिप आचार्य, रोटरी क्वल अफ वुटवल डाउन टाउनका अध्यक्ष रविलाल पोख्रेल , विद्यालयका प्रधानाध्यापक छविलाल नेपाल लगायतले रोटेयाक्ट क्लवले समाजसेवामा महत्वपुर्ण भुमिका खेलेको बताए । कार्यक्रम संयोजक भेषराज घिमिरेले १२ हजार भन्दा वढिको शैक्षिक सामाग्री वितरण गरिएको जानकारी दिए ।
क्लवले विहिवार देखी फागुन ५ गते सम्म विभिन्न कार्यक्रम गरी सप्ताह व्यापी रुपमा दिवश मनाउने जनाएको छ । मैत्री पुर्ण भलिवल प्रतियोगितामा सहभागी हुने , स्वास्थ्य जनचेतना , होली मिलन, सरसफाई कार्यक्रम गरी दिवश मनाउने क्लवले जनाएको छ ।

0 comments
तपाईंको प्रतिकृया