प्रधानमन्त्री कोइराला म्यानमार भ्रमणमा
काठमाडौं १८ फागुन। प्रधानमन्त्री सुशीला कोइराला म्यानमारमा हुने तेस्रो बिमस्टेक (वे अफ बंगाल इनिसिएटिभ फर मल्टिसेक्टर टेक्निकल एन्ड इकोनोमिक कोअपरेसन) सम्मेलनमा भाग लिन त्यस तर्फ प्रस्थान गरेका छन् । १५ जना सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै कोइराला बैंकक हुँदै थाइल्याण्ड प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि कोइरालाको यो पहिलो विदेश भ्रमण हो । म्यानमार बसाईका क्रममा कोइरालाले त्यहाकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीसँग भेटावर्ता गर्नेछन् । कोइरालाले सुकीलाई आगमी मंगलबार भेट्ने कार्यक्रम भएको छ ।

0 comments
तपाईंको प्रतिकृया