विद्यार्थी ठग्ने प्रिन्सिपल प्रहरी फन्दामा
कमल रायमाझी
भैरहवा, १३ चैत
होस्टेल नबसेको निहुमा विद्यार्थीलाई प्रवेशीका परिक्षाबाट बन्चित वनाउने एक स्कुलका प्रिन्सिपल प्रहरी फन्दामा परेका छन् ।
बिद्यार्थी संग बिभिन्न बहाना बनाउदै पैसा असुली गदै आएक यी प्रिन्सिपलले होस्टेल नबसेकै आधारमा बिद्यार्थीलाई प्रबेसीका परिक्षा दिनबाट बञ्चित गराएका थिए ।
जिल्लाको धगधई स्थित युनिक होम इङ्गिीस बोर्डिङ हाईस्कुलका प्रधानाध्यापक मनोज यादवलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिहीबार पक्राउ गरेको जनाएको छ ।
उनलाई सोही बिद्यालयको कक्षा १० मा अध्यनरत छात्र बिज्रेश रायलाई नक्कली हाजिरी रजिष्ट्रर बनाइन प्रवेसीका दिनकोलागी अनिवार्य हाजिरी दिनको भन्दा कम हाजीरी देखाई प्रबेसीका दिनबाट बञ्चीत गराएको अभीयोग लागेको छ ।
छात्र रायले आफु नियमीत बिद्यालयल जादाँ पनि उक्त बिद्यालयले जालसाजी गरेर प्रबेसीका बाट बञ्चीत गराएको भन्दै मुद्धा दायर गरेका थिए ।
जाहेरी दर्ता पछि प्रारम्भीक अनुसन्धान गर्दा विद्यालय र प्रधानाध्यापकले किर्ते गरी विधार्थी माथी अन्याय गरेको देखिएकाले यादवलाइ थप अनुसन्धानका लागी थुनामा राखिएको रुपन्देही प्रहरी प्रमुख विक्रम सिह थापाले बताए । कुनै पनि बहानामा विधार्थी लाइ प्रवेशिका दिन बाट बञ्चित गराउनु न्यायोचित होइन, थापाले भने –“यसमा प्रहरीले कीर्ते र ठगी अभियोगमा अनुसन्धान अगाडी बढाउछ । ” पिडित छात्र र अभिभावक जिल्ला शिक्षा कार्यालयले छानबिनमा आनाकानी गरे पछि प्रहरी को मा पुगेका हुन ।
पक्राउ परेका यादवले छात्र रायले प्रथम र दोस्रो त्रैमासिक परिक्षा दिएको बेला पनि रजिष्ट्ररमा अनुपस्थित भएको देखाई शिक्षा कार्यालयमा पेस गरेका थिए ।
उक्त बिद्यालयले लिएको प्रथम र दोस्रो त्रैमासीक परिक्षा उहाले नियमीत दिएका छन । त्यसको सवुत बिद्यार्थीसगं उत्तर पुस्तिका समेत सुरक्षीत रहेको छ । तर त्यही परिक्षा अवधीमा बिद्यालयको हाजिरीमा उनि अनुपस्थित देखाएपछि बिद्यालयले गरेको कृते बाहीर आएको हो ।
सो बिद्यालले असार र असोजको दोस्रो सातादेखी लिएको परिक्षाको सवै बिषयको परिक्षा बिद्यार्थीले दिएको देखिन्छ । तर उक्त अवधीमा एक आधा दिन बाहेक उनको हाजीरी बिद्यालयको रजिष्ट्ररमा छैन ।
बिद्यालयले शिक्षा कार्यालयमा बुझाएको हाजीरी रजिष्ट्ररमा त्यस्तो त्रुटी भेटीएको हो । कमजोर आर्थीक अवस्था भएका कारण आफु होस्टेलमा नवसेको र होस्टेल नवसी प्रबेसीकामा उक्तीण भए अर्को पल्टबाट अरु बिद्यार्थी पनि होस्टेल नबस्ने डरले बिद्यालयले आफु माथी अन्याय गरेको उनको गुनासो छ ।
होस्टलमा बसेवापत यादवले प्रत्येक बिद्यार्थी संग १० हजार प्रति महिनाका दरले शुल्क अशुल्ने गरेका थिए ।
स्कुलमा प्रिन्सिपल यादव संग प्रतिक्रिया लिन खोज्दा स्कुलको प्राबिधिक कमजोरी भएको हुन सक्ने भन्दै अरु बोल्न चाहेनन । शिक्षा बिभागले ७५ प्रतिसत हाजीरी पुगेका बिद्यार्थीलाई कुनै पनि बहानामा प्रवेसिका दिनबाट बञ्चीत गर्न नहुने प्रावधान बनाएको छ ।

0 comments
तपाईंको प्रतिकृया