प्रधानमन्त्री कोइराला र नेता नेपालवीच भेटवार्ता
काठमाडौं ३० फागुन। प्रधानमन्त्री सुशील कोइराला र नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रवार विहान भएको भेटमा प्रधानमन्त्री कोइरालाले स्थानीय निकायको निर्वाचन नभएको १६ वर्ष भइसकेकाले छिटो स्थानीय निर्वाचन गर्नु पर्ने भएकाले सहयोग गर्न आग्रह गरेका थिए । विभिन्न देशमा रित्त रहेका राजदूतहरुको नियुक्ती लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
जवाफमा नेता नेपालले आफ्नो पार्टी स्थानीय निकायको निर्वाचन छिटो गराउनु पर्ने पक्षमा रहेको भन्दै छिटो स्थानीय निकायको निर्वाचनको मिति तोक्नु पर्नेमा जोड दिएका थिए ।

0 comments
तपाईंको प्रतिकृया