आगलागीबाट २२ घर नष्ट
बुटवल १४ चैत – हावा हुरी संगै लागेको आगलागिका कारण रुपन्देहीको मानमटेरियाका २२ घर जलेर नष्ट भएका छन् । दिउसो साढे दुई बजे लागेको आगलागिका कारण २२ घर जलेर नष्ट भएको होे ।
मानमटेरिया गाविसको मटिया गांउमा लागेको आगलागिका कारण एक करोड बढीको क्षेति भएको प्रहरीले प्ररारम्भीक अनुमान लगाएको छ । साढे २ बजे लागेको आगो भैरहवा र बुटवलबाट गएका दुई बटा दम्कल, प्रहरी र स्थानिलयको प्रयासमा ४ बजे तिर नियन्त्रणमा आएके थियो । आगो लागिको कारण खुल्न नसकेपनि चैतको हावा हुरीका कारण हुन सक्ने प्रहरीले जनएको छ । यादव बस्ती रहेको सो ठांउमा लागेको आगोलागिले १ सय ६५ घर परयार प्रभावित भएका छन् ।

0 comments
तपाईंको प्रतिकृया