मुल्य वृद्धिप्रति काहुरास्टको ध्यानकर्षण
बुटवल १ चैत्र । मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान काहुरास्ट नेपाल रुपन्देहीले सरकारले पेटेलियम पदार्थमा गरेको मुल्यवृद्धि प्रति गम्भिर ध्यानकर्षण भएको जनाएको छ ।
सरकार परिवर्तनसंग जनताले भार थेग्न नसक्ने गरी भएको मुल्यवृद्धिको पुर्नविचार गर्न काहुरास्ट नेपाल रुपन्देहीले आग्रह गरेको हो । संस्थाका केन्द्रिय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष नेत्रबहादुर पाण्डेद्धारा सनिवार जारी विज्ञप्तीमा पेटेलियम पदार्थमा भएको मुल्यवृद्धि प्रति गम्भिर ध्यानकर्षण भएको जनाइएको छ । विज्ञप्तीमा भनिएको छ – तत्काल मुल्यवृद्धि फिर्ता गरी सर्वसाधारण उपभोक्ताहरुको माग सम्वोधन गरियोस ।
सरकारले शुक्रवार देखी लागु हुने गरी पेटेलियम पदार्थमा भारी मुल्य वृद्धि गरेको छ । नेपाल आयल नियमले पेटेलमा प्रतिलिटर १०, डिजल र मट्टिलेलमा प्रतिलिटर ६ रुपैया वृद्धि गरेको छ । त्यसै गरी निगमले हवाई इन्धनमा समेत मुल्य वृद्धि गरेको छ ।

0 comments
तपाईंको प्रतिकृया