एस्कोनद्धारा रक्तदान
बुटवल १० चैत– एक्टीभ सोसियल सर्कल अफ नेपाल (एस्कोन)ले वार्षिक कार्यक्रम अन्र्तगत सोमवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्त संचार केन्द्र बुटवलमा भएको उक्त कार्यक्रममा २१ पोइन्ट रक्त संकलन भएको कार्यक्रम संयोजक खिलेन्द्रसिंह जिसी ले जानकारी दिए । संस्थाका पदाधीकारी सदस्यहरुले रक्तदान गरेका थिए ।
अध्यक्ष केदार प्रसाद खनालको अध्यक्षता, रक्त संचार केन्द्रका सदस्य जीवनलाल शाक्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मदिरा व्यवसायी संघका उपाध्यक्ष सुलोचन ढकाल र संस्थाका संस्थापक अध्यक्ष तथा सल्लाहकार नारायण नेपाल, कार्यक्रम संयोजक जिसी लगायतले रक्तदानको महत्वको विषयमा मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन सचिव डिपी खनालले गरेका थिए ।

0 comments
तपाईंको प्रतिकृया