उडेको विमानमा आगो लाग्यो
काठमाडौ २४ फागुन । भारतको दिल्लीबाट आएको इन्डिगो एयरलाइन्सको एअर बस ए ३२० विमानमा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने क्रममा आगलागी भएको छ ।
आगलागीपछि विमानमा सवार एक सय ७४ जना यात्रुलाई आकष्मिक कक्षबाट सकुशल बाहिर निकालिएको छ । आगोले विमानको चक्का र इन्जिनको केही भागमा क्षति पुगेको बताइएको छ । शनिबार मध्यान्ह १२ बजेर ३५ मिनेटको समयमा जहाजको पछाडिको चच्कामा आगो लागेपछि बारुण यन्त्रले तत्काल नियन्त्रणमा लिइएकाले ठूलो क्षति हुन पाएन।
शुक्रबार मात्रै काठमाडौंबाट खोटाङको लामीडाँडाका लागि उडेको नेपाल वायु सेवा निगमको एकमात्र ट्वीनअटर विमानमा आगो लागेपछि त्रिभुवन विमानस्थलमा आकष्मिक अवतरण गराइएको थियो ।
विहान १० बजेर १० मिनेटमा उडेलगत्तै सो विमानको दायाा इन्जिनमा आगो लागेपछि तत्कालै आकष्कि अवतरण गराउन सकेकाले ठूलो क्षति हुन पाएको थिएन ।

0 comments
तपाईंको प्रतिकृया