ब्लाक हर्स बजार विस्तारमा
बुटवल १६ चैत– जुत्ता दुनियामा अलग पहिचान बनाउन सफल ब्लाक हर्सका जुत्ता पश्चिम क्षेत्रको बजारमा छिट्टै आउने भएको छ ।
पुर्वेली मार्केटदेखी बिक्रि शुभारम्भ गरिएको उक्त ब्राण्डको जुत्ता वैशाख महिनादेखि पश्चिम नेपालको बजारबाट उपभोक्ताहरूले खरिद गर्न सक्ने छन् । पश्चिम क्षेत्रको व्यापारीक केन्द्र विन्दु बुटवलबाट डिलरसिपको लागी स्याम्पल देखाउन लागिएको ब्लाक हर्स जुत्ता उद्योगका संचालक नविन अर्यालले जानकारी दिए । उनका अनुसार पुर्वेली बजारमा यो जुत्ताको माग अप्रत्यासितरूपमा बढेको छ । ग्राहकको चाहनालाई मध्यनजर गरी पश्चिम क्षेत्रमा पनि बिक्रि शुरु गर्न लागीएको उनले जानकारी दिए । यो व्राण्डको विशेषता खास गरी नेपालमा बिल्कुलै नया“ तरिकाले अगाडी वढेको देखीएको छ ।
जुत्तामा सबै ग्राहकको स्वाथ्यलाई ख्याल गरी सत प्रतिशत नरम लेदर प्रयोग भएको, हलुका खालका पियु सोल प्रयोग गरिएको जानकारी दिदै उनले नेपालमै पहिलो पटक चम्कने लेदरमा अफिस तथा पार्टी जुत्ता उत्पादन गरिएको बताए । साथै उद्योगले युवाहरूलाई लक्षित गरी आकर्षक स्पोटर्स, क्याजुअल जुत्ताहरू उत्पादन बजारमा ल्याएको छ । बच्चाहरूको स्वाथ्यलाई ख्याल गरी स्कुल जुत्ता उत्पादन गरिएका संचालक अर्यालले जानकारी दिए ।
सबै ग्राहकलाई मध्यनजर गरी एक जोर जुत्ताको खरिदमा आकर्षक उपहारको पनि व्यवस्था गरिएको छ । जस अन्तर्गत लेदरको पर्स, कटन मोजा, सुज–वन, र सुज साईनरको व्यवस्था गरिएको उनले जानकारी दिए ।
ब्लाक हर्सको प्रत्येक जुत्तामा लेदरको अलवा कुनै पनि अरू रेग्जीन प्रयोग नगरिएको साथै जुत्ताको भित्री भागमा समेत सबै ग्राहकको स्वाथ्यलाई ध्यान दिई सिप लेदर प्रयोग गरिएको छ । यदी कुनै ग्राहकले ब्लाक हर्सको उत्पादनका जुत्तामा लेदर वाहेक अन्य प्रयोग गरिएको भेटाएमा कम्पनीले सो ब्यक्तिलाई एक लाखको पुरस्कार दिने पनि घोषणा गरेको छ । अर्यालले १५ वर्षको अनुभव संगालेर यो क्षेत्रमा आएका युवा उद्यमी हुन । उनि भन्छन् – “डिलरलाई सुविधा र ग्राहकलाई मन जित्ने उत्पादन दिएको छु ।”
ब्लाक हर्स को जुत्तामा ६ महिनाको ग्यारेन्टी र ६ महिनाको वारेन्टी गरी एक वर्षको लागी ग्राहकलाई सुविधा दिईएको छ । जुत्ताको भित्री भागमा समेत सिप लेदर प्रयोग गरिएकाले लगाउँदा आरमदायी, स्वास्थ्यलाई फाईदा पुग्ने बताईएको छ । एक पटक ग्राहहरूको ब्लाक हर्स का जुत्ता लगाई सकेपछि आफैले अनुभव गर्न अर्याल सुझाव दिन्छन ।

0 comments
तपाईंको प्रतिकृया