एक वर्ष भित्रै संविधान : मन्त्री सिंह
भैरहवा, २२ फागुन । उपप्रधान एवंम संघिय मामिला तथा स्थानिय विकास मन्त्री प्रकाशमान सिंहले एक वर्ष भित्र नयाँ लोकतान्त्रिक संविधान जारी हुने बताएका छन् ।
उनले छिट्टै स्थानिय निकायको निर्वाचन र संविधान जारी हुने बताए । जिल्ला बिकास समिति रुपन्देहीको २१ औ जिल्ला परिषदको उदघाटन गर्दै स्थानिय निकाय लामो समयदेखि जन प्रतिनिधि बिहिन रहेको अवस्थामा बिकास निर्माणका काममा बाधा पुगेको बताए ।
नेपाली जनतामा पनि रोष बढदै गईरहेकाले बिधि र प्रक्रिया पुरयाएर चाडै स्थानिय निकायको चुनाव सम्पन्न गर्ने उनले जनाए । उनले यो सरकारले विधी प्रकृया मिलाएर दलहरुको सहमतिमा छिट्टैनै स्थानिय निकायको चुनाव र र भ्रष्टाचार मुक्त शुसासन कायम गर्न खोजेको जिकिर गरे ।
रुपन्देही क्षेत्र नं. २ बाट निर्वाचित सभासद एवम राप्रपाका महामन्त्री दिपक बोहोराले लुम्बिनीको प्रवेशद्धारको रुपमा चिनिने भएकोले सिद्धार्थनगरपालीकाको बिकास निर्माणमा बिशेष ध्यान दिई बजेट निर्माण गर्न आग्रह गरे ।

0 comments
तपाईंको प्रतिकृया