प्रकाशन समाज रुपन्देहीले आयोजना गरेको वधाई तथा सम्मान कार्यक्रममा सम्मान
ग्रहण गर्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका नव निर्वाचित अध्यक्ष शेर
बहादुर केसी । समाजले महासंघ रुपन्देहीको नव निर्वाचित कार्य समितिका
पदाधीकारी तथा सदस्यहरु र सभासद्हरुलाई सम्मान गरेको हो ।
तस्वीर: सौजन्य स्वस्तिक श्रेष्ठ
0 comments
तपाईंको प्रतिकृया