Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
सभाषदले कस्तो फूल फूलाउलान ?

नयां वानेश्वर स्थित संविधानसभा भवन परिषरको बगैचामा फूलेको फूल । मालीले धेरै मेहनेत गरी यो फूल फूलाएका छन । जनतावाट चुनिएर संविधानसभामा पुगेका सभाषदहरुले कहिले कस्तो संविधान बनाउने हुन हेर्न वांकी छ । तस्वीर : रुद्रहरि कुंवर / सुपरखबर डटकम

0 comments

तपाईंको प्रतिकृया