Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
फोहोरबाट घरमै मोहर

sk.com
घरभित्रबाट निस्कने फोहोरलाई जैविक मल वनाउने भाडा वितरण गरिदै । मझौला शहर एकिकृत वातावरणीय सुधार आयोजना र बुटवल नगरपालिकाको सहयोगमा बुटवलमा कम्पोष्ट मल बनाउने भाडो (कम्पोष्ट विन) को वितरण शुरु गरिएको छ ।  तस्वीर सौजन्य : स्वस्तिक श्रेष्ठ

0 comments

तपाईंको प्रतिकृया