Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
नेपाल रअफगानिस्तानबीच भिडन्त

बंगलादेशमा जारी आइसिसी विश्व टि–२० क्रिकेटमा नेपाल अहिले अफगानिस्तानसँग भिडिरहेको छ । नेपाली समयअनुसार दिउँसो सबा तीन बजेबाट गलादेशको चटगाउँस्थित खेलमैदानमा खेल सुरु भएको हो ।
 हङकङलाई ८० रनको फराकिलो अन्तरले पराजित गर्दै विश्वकपमा सनसनी मच्चाएको नेपालले आफ्नो दोस्रो खेलमा आयोजक राष्ट्र बंलादेशसँग पराजित भएसँगै अघिल्लो चरण प्रवेशको सम्भावना कठिन बनेको हो। लगातार दुई खेल जितेसँगै आयोजक राष्ट्र बंगलादेशको भने अघिल्लो चरण प्रवेशको सम्भावना बलियो बनेको छ। यता नेपाललाई भने अब अब दोस्रो चरणमा पुग्न भाग्यकै साहारा लिनु परेको छ। आजको खेलमा नेपाललाई अफगानिस्तानमाथि जसरी पनि जित्नै पर्ने बाध्यता छ ।

0 comments

तपाईंको प्रतिकृया