७ बर्षिय बालकलाई बलत्कारको आरोप
कमल रायमाझी
भैरहवा, १ बैशाख । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बलात्कारको आरोपमा आइतवार ७ बर्षिया बालकलाई नियन्त्रणमा लिएको छ । ५ बर्षिया एक बालिकालाई बलत्कारको आरोप लागे पछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रबक्ता डिएसपी दिपक न्यौपानेले कानुनी रुपमा कुनै प्रमाण नभए पनि अबिभावक र केहि संघ सस्थाको दवावमा बालकलाई प्रहरीले नियन्त्रणमा ल्याउन परेको बताए ।
जिल्ला अदालत रुपन्देहीले पनि ५ दिन सम्म बालकलाई बालमैत्री हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । मेडिकल चिकित्सक का अनुसार ७ बर्ष सम्मका बालबालीका मा कुनै यौन उत्तेजना हुदैन ।

0 comments
तपाईंको प्रतिकृया