चोरेर राखिएको १७ हजार लिटर डिजल बरामद
१४ वटा ट्याकर र १३ जना सहयोगी पक्राउ
कमल रायमाझी
भैरहवा १६ बैशाख
चोरी गरेर सँकलन गरिराखेको करीब १७ हजार लिटर डिजल रुपन्देही प्रहरीले मँगलबार रुपन्देहीका दुई स्थान बाट बरामद गरेको छ ।
नेपाल भारत सिमा नाका बेलहिया हुदै नेपाल आयल निगम भलवारी डिपोमा नपुराईकन बिच बाटोमै चोरी गरेर सँकलन गरेर राखेको अवस्थामा रुपन्देही प्रहरी र राष्ट्रिय सर्तकता केन्द्रको सयुक्त टोलीले बरामद गरेको हो ।
रुपन्देहीको पडसरी गाबिस १ बस्ने बिनोद उप्रेती र रामचन्द्र अधिकारीको जमिनमा निर्माण गरेको भुमिगत ट्याकीबाट ठुलो परिमाणमा तेल सँकलन गर्नै गरेको सुराकीको आधारमा प्रहरीले छापा मारेको थियो । तेल चोरी गर्नै कार्यामा सँमलग्न भएको आरोपमा बिनोद उप्रेतीकी श्रीमती बबिता उप्रेती लाई पक्राउ गरेको छ । अर्का जग्गा धनी रामचन्द्र अधिकारी पmरार भएका छन ।
पडसरीबाट १४ वटा ट्याकर र १३ जना सहयोगी लाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नै चालक सहचालकमा नवलपारासी निवासी भरत बिक, सिद्धार्थनगर १ निवासी बिजय हरिजन, सिद्धार्थनगर २ निवासी रामचन्द्र खलिड, सुरज हरिजन, सिनपा ४ निवासी कुलानन्द पौडेल, नवलपरासी निवासी पिताम्बर गहतराज, सिनपा ३ निवासी गोबिन्द मल्लाह,तनहु निवासी सँन्तोष अधिकारी, गुल्मी निवासी बासुदेब भण्डारी, नवलपरासी निवासी अशोक थापा, तनहु निवासी सुदिप थापा, पडसरी निवासी ध्रुब चौधरी र मकवानपुर निवासी प्रेम बहादुर गरतौला रहेका छन ।
त्यसै गरी मधबलिया गाबिस ३मा बिक्की क्षेत्रीको जमिनमा बिभिन्न उपकरण प्रयोग गरी तेल चोरी गरी रहेको अबस्थामा तीन हजार ६ सय लिटर डिजल सहित चार वटा ट्याकर र चालक र सहचालक गरी ८ जना लाई नियन्त्रणमा लिएको छ । जग्गाधनी बिक्की क्षेत्री भने पmरार रहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नै चालक र सहचालकमा ना २ ख १८४४ नं ट्याकंरका सिव चौधरी, मोहन कडेल, लु १ ख ६४८८ का सुदिप कार्की, पदम थापा, लु १ ख ६६१६ का रामचन्द्र चौधरी, प्रकास महत, लु १ ख ८१०३ र लु १ ख ८८९१ क राजन चौधरी र राजन रायमाझीलाई नियन्त्रणमा लिईएको छ ।
पक्राउ गरिएकालाई चोरी अभियोगमा कडा कारवाही गरिने बताउदै यसमा ठुलो गिरोह सँमलग्न भएको र त्यसको अनुसँन्धान भईरहेको बताए । राट्रिय सर्तकर्ता केन्द्रका सहसचिब कृष्ण पौडेलले सुचनाका आधारमा छापा मारिएको बताउदै यसमा अख्यितयार दुरुपयोग अनुन्धानको सहयोग लिई आयल निगमका कर्मचारीलाई समेत अनुसँन्धानको दायरामा ल्याईने बताए ।

0 comments
तपाईंको प्रतिकृया