चन्दा उठाउने अनौठो काइदा
छातीको आकारलाई युवतीहरु निकै महत्व दिन्छन् । उमेरअनुसारको आकार नहुँदा कतिपय युवती हीन भावनाले ग्रस्त पनि हुन्छन् । छातीको आकार सानो हुँदा १२ वर्षे केटा जस्तो देखिएको भन्दै बेलायती २३ बषिर्य जिमिनी स्मिथले स्तनको आकार बढाएकी छिन् । सर्जरीका लागि लाग्ने झण्डै ४ हजार ५ सय पाउण्ड खर्च उठाउन उनले अनौठो तरिका अपनाइन् ।
सर्जरीका लागि खर्च जुटाउन नसक्नेहरुलाई सहयोग गर्दै आइरहेको माइफ्रिइम्प्लान्ट डटकममार्फत् उनले चन्दा उठाउन थालिन् ।
कतिपय महिलाले यसमार्फत् यौन हिंसा हुने गरेको र पुरुषहरुले नाङगो तस्वीर र भिडियो माग्ने गरेको बताए पनि केहीले भने कुनै दुब्र्यबहारबिना रकम जुटाउन सकेको सुनाए । त्यसपछि उनले पनि हिम्मत गरिन् ।
उनले वेबसाइटमा एकाउन्ट खोलिन् । जहाँ पुरुषहरुले उनीसँग म्यासेज र वेबक्याम्पमार्फत कुरा गरे । २०१३ जुलाईमा आफ्नो एकाउन्ट खोलेकी उनले दर्जनौं पुरुषसँग कुरा गरिन र हरेक म्यासेजबाट एक पाउण्ड पाइन् ।
तीन महिनामा उनले सर्जरीका लागि चाहिने ४ हजार ४ सय ५० पाउण्ड जम्मा गर्न सफल भइन् । ‘म १६ वर्षको हुँदा मेरा स्तन पूर्ण रुपमा विकास भइसकेका थिएनन् । १२ वर्षे केटा जस्तो देखिन्थेँ ।’ उनले भनिन् । त्यसले आफ्ना समाजिक जीवनदेखि स्कुलसम्म असर गरेको उनको दावी छ ।
अनलाइन चन्दा संकलनमार्फत् चाहिएको पैसा जम्मा भएपछि उनले नोभेम्बर १४ मा स्तन सर्जरी गरिन् । यो अभियानबाट उनले आफ्ना स्तनको साइजमात्र बढाइनन, मन मिल्ने साथीहरुको ठूलो सर्कल पनि तयार पारिन् । ‘त्यहाँ भेटिएका यस्ता धेरै साथीहरुसँग आज पनि दुःख सुखका अन्तरंग कुरा सेयर गर्न सक्छु’ उनले भनिन् ।

0 comments
तपाईंको प्रतिकृया