Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
समुद्रमा पानीजहाज डुब्यो ,सयभन्दा बढी यात्रु बेपत्ता


दक्षिण कोरियामा एक पानीजहाज डुब्दा सयभन्दा बढी यात्रु बेपत्ता भएका छन्।
अधिकांश स्कुले विद्यार्थी सहित  ४ सय ५९ जना यात्रु बोकेको पानी जहाज दक्षिण कोरियाको दक्षिणीपश्चिम क्षेत्रमा डुबेको हो। केहीको उद्दार गरिएको अधिकारी हरुले बताएका छन । ड्वेका मध्ये २ जनाको मृत्यु भएको छ । १३ जना घाईते भएका छन ।
 उक्त पानीजहाज दुर्घटना हुँदा सय जना बेपत्ता भएको स्थानीय संवाददाताहरुले  बिबिसीलाई जनाएका छन्। बेपत्ता भएकालाई उद्दार गर्न तटीय सुरक्षागार्ड, जहाज र हेलिकप्टरहरु सक्रिय बनाइएको छ।
दक्षिण कोरियाको इछोनबाट जेजु भन्ने समुद्री टापुतर्फ गइरहेको भएको पानीजहाज समुद्रमा डुबेको हो।


तस्वीहरु : एपि, एएफपि

0 comments

तपाईंको प्रतिकृया