रहेनन ‘जिउदा शहिद’ उप्रेती
बुटवल, १३ बैशाख । नेपाली कांग्रेसका जिउदा शहिद घनश्याम उप्रेतीको निधन भएको छ । लामोसमय देखि स्वास्थ्य समस्याबाट पीडित उप्रेतीको शुक्रवार राती ८१ वर्षको उमेरमा आफ्नै निवास रुपन्देहीको मक्रहर पेटरानीमा निधन भएको हो ।
२०४० साल फागुन २० गते रुपन्देहीको केरवानी सुरजपुरा घटनामा तत्कालिन पञ्चेहरुले मरणासन्य हुने गरि कुटपिट गरि मरेको भनि फालिएका कांग्रेसका नेता उप्रेती पछि जिवीत भेटिएपछि उनलाई पार्टिले
जिउदो शहिदको नाम दिएको थियो । २००७ सालमा राणा विरोधि आन्दोलनमा सक्रिय रहेका े उप्रेति २०१७ सालमा भुमिगत भएका थिए । उनले २०३६ साल जनमत संग्रह, २०४२ सत्याग्रह र २०४६ को जनआन्दोलनमा पनि सक्रिय भुमिका खेलेका थिए ।
यसैबिच पार्टिका जिउदा सहिद उप्रेतीको निधन भएकोमा नेपाली कांग्रेस रुपन्देहीले शनिवार शोक व्यक्त गरेको छ । मक्रहर पेटरानीमा उप्रेतीलाई पार्टिको झण्डा ओडाएर कांग्रेसले शोक व्यक्त गरेको हो । उनकोे निवासमा नेपाली कांगे्रसका जिल्ला सभापति तथा सभासद् अव्दुल रज्जाक, केन्द्रिय सदस्य बाबुराम राना, पुर्वमन्त्री दुर्योधन सिह चौधरी, पुर्व जिल्ला सभापति
रामचन्द्र ढकाल, महासमिति सदस्य मणिप्रसाद शर्मा, कृष्णप्रसाद पौडेल, खुम भण्डारी, महाधिवेशन प्रतिनिधि जीवलाल पराजुली, लगायते उप्रेतीले पार्टिका लागि पु¥याएको
योगदानको चर्चागर्दै शोकसन्तप्त परिवारजन प्रति समवेदना प्रकट गर्दै मृत आत्माको चिर शान्तिको कामना गरे। उप्रेतीको निधन भएको शोकमा पार्टिले भोली एक दिनका लागि पार्टि कार्यालय बन्द गर्ने र पार्टिको झण्डा आधा झुकाइने जिल्ला सचिव हिराबहादुर खत्रीले जानकारी दिएका छन ।

0 comments
तपाईंको प्रतिकृया