सभापतिको चुनाव १२ गते
काठमाडौं ८ बैशाख। संविधानसभाका पाँच समितिको सभापति चयनका लागि १२ गते निर्वाचन हुने भएको छ । सोमबार दिउँसो निर्वाचनको सूचना टास गरिएको छ । निर्वाचन १२ गते साँझ ५ बजे हुनेछ ।
उम्मेदवारी दर्ताको समय ११ गते विहान १० बजेदेखि ५ बजेसम्म तोकिएको छ । सहमतिका आधारमा सभापति चयन गर्न दलहरु असफल भएपछि संविधासभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले निर्वाचनको मिति तोकेका हुन् ।उम्मेदवारीका लागि एक प्रस्तावक र एक समर्थक चाहिन्छ भने उम्मेदवारले मन्जुरीनामा बुझाउनु पर्नेछ ।

0 comments
तपाईंको प्रतिकृया