Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
आर्यन र सपना विवाह बन्धनमा

नेपाली सिनेमाका सुपरस्टार तथा चकलेटी नायक आर्यन सिग्देल बैबाहिक जीवनमा बाँधिएका छन् । उनले सनिवार  प्रेमिका सपना भण्डारीसँग बिहे गरेका हुन् ।
 करिब ३ सय जन्ती सहित आर्यन सपनालाई लिन पार्टी प्यालेसमा पुगेका हुन् । सपनाको घर जोरपाटी हो ।
आर्यन र सपनाविच ६ बर्षको उमेर अन्तर छ । आर्यन ३२ बर्षका भए भने सपना २६ बर्षको भइन् । सपना र आर्यन बिहेको माहोलमा निक्कै उत्साहित देखिन्थे ।
बिहेमा आर्यनका निकटत साथी तथा आफन्त मात्र सहभागी थिए । चलचित्रकर्मीलाई भोली हुने बिहे भोजमा मात्र निम्तो गरिएको छ ।आर्यन र सपनाले गतबर्षको दशैमा इन्गेजमेन्ट गरेका थिए । 

0 comments

तपाईंको प्रतिकृया