एमाओवादीद्धारा नगर सरसफाई
बुटवलको ट्राफिकचोकमा एमाओवादी केन्दिय सदस्य वामदेव क्षेत्री, माधव शर्मा ,रामप्रसाद वन्जाडे कार्यकर्ताहरु सहित सरसफाईमा जुट्दै । सम्मेलनको सन्दर्भमा मंगलवार विहान वुटवलको टफिकचोकदेखी हस्पिटल लाई सम्म सरसफाई गरेको हो । रुपन्देहीको जिल्ला सम्मेलन वैशाख १२ गते बुटवलमा हुने एमाओवादीले जनाएको छ । तस्वीर: सुपरखबर डट कम

0 comments
तपाईंको प्रतिकृया