Blogger Tips and TricksLatest Tips And TricksBlogger Tricks
गहुवाली स्याहार्देै कृषकहरु

गहुवाली स्याहार्देै रुपन्देहीका कृषकहरु । कम्बाईन मेशिन (हारभेस्टर) प्रयोग गरि गहुं बाली कटान गर्न कृषि मन्त्रालयले रोक लगाएपछि  उनिहरु आफै गहु काटेका हुन ।
कम्बाईन मेशिनको प्रयोगबाट छिटो छरिटो, कम लागत र थोरै समयमा धेरै गंहु बाली कटान गर्न सकिन्छ । तर यस मेसिनको प्रयोगमा रोक लगाएपछि गहुवाली स्याहर्न ढिलाई भएको कृषकहरु बताउछन ।  तस्विर सौजन्य: भरत प्रधान

0 comments

तपाईंको प्रतिकृया