आइतबारदेखि ४० घण्टा सिमानाका बन्द
बुटवल २७ बैशाख। लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै आइतबारदेखि नेपाल भारतका सिमानाकाहरु बन्द हुने भएको छन ।
भारतको उत्तरप्रदेश राज्यमा हुन गइरहेको लोकसभा निर्वाचनलाई ध्यानमा राखेर रुपन्देही जिल्लासगँ जोडिएका सिमानाकाहरु आइतबार देखि ४० घण्टाका लागि बन्द गरिन लागेको हो ।
भारतको उत्तरप्रदेश राज्यको सिमावर्ती महाराजगंज र सिद्धार्थनगर जिल्लामा सोमबार लोकसभा निर्वाचन हुदै छ ।
आइतबार बिहान ७ बजे देखि सोमबार राति ११ बजे सम्म रुपन्देहीका सिमानाकाहरु बन्द हुने बताईएको छ ।
सिमाबन्द अवधिभर पैदलयात्री, माल तथा यात्रुबाहक सावरी साधनहरु आवतजावतमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । सिमानाकामा नेपाल भारत दुवैतर्फ उल्लेख्य रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

0 comments
तपाईंको प्रतिकृया