मोदी दुबै निर्वाचन क्षेत्रबाट निर्वाचित
काठमाडौं,२ जेठ । भारतको भावी प्रधानमन्त्रीका रुपमा हेरिएका नरेन्द्र मोदीले लोकसभा निर्वाचनमा दुई क्षेत्रवाट विजयी हासिल गरेका छन् । बाराणसी र भडोदराबाट निर्वाचन क्षेत्रवाट उनी विजयी भएका हुन् ।
बाराणयसीको क्षेत्रबाट आपआदमी पार्टीका केजरीवाललाई फराकिलो मत अन्तरले पछाडि पार्दै जित हासिल गरेका हुन् ।
लामो समयदेखि राजनीतिमा रहेका मोदी भारतिय जनता पार्टीसँग संबद्ध छन् । भारतिय जनता पार्टी जारी निर्वाचनमा एनडिए गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन् । विजयीसंगै मोदीका लागि अब भारतको प्रधानमन्त्री हुने ढोका खुलेको बताइन्छ ।

0 comments
तपाईंको प्रतिकृया